Oe Jyoti Deu Na Ek Choti by Jyoti Magar & Roshan Singh
Song Title: Raatko
Vocal: Jyoti Magar & Roshan Shing
Laya: Roshan Shing
Lyric: Lachhian Roka Magar
Featuring: Naresh/Jyoti /Lachhian
भिडियो सार्वजनिक हुनुपुर्व सुटिङ रिपोर्ट बाटै सर्वाधिक चर्चामा रहेको ज्योति मगरको नयाँ गीत ओइ ज्योति देउ न एक चोटि ज्योति मगर र रोसन सिङको आवाजमा रक्षा म्युजिक प्रा. लि मार्फत सार्वजनिक भएको छ ।
सुटिङ रिपोर्ट हेरेपछि धेरै दर्शक अझै बिशेष गरेर ज्योति मगरलाई अत्यधिक रुचाउने दर्शक श्रोताहरुको ब्रेग पर्खाई रहेकोे गीत अहिले यु ट्युबमा अपलोड हुनासाथ हेर्नेहरुको संख्या अत्यधिक रहेको छ् ।